बंगलादेशमा पनि कोरोना भाइरस
विश्वव्यापी महामारीको प्रकोप देखिएको नोवल कोरोना भाइरस बंगलादेशमा पनि देखिएको छ । आइतबार इटालीबाट फर्किएका एकै परिवारका दुई जना र उनीहरुको सम्पर्कमा आएका थप एक जनामा कोरोना भाइरस देखिएको हो । संक्रमित तीनै जना कुर्मितोला जेनरल हस्पिटलमा भर्ना गरीएको बताइएको छ । डाक्टरका अनुशार उनीहरुको अवस्गा स्थिर रहेको छ । यस्तै थप तीन जनालाई क्वारेन्टाइनमा राखिएको स्थानीय संचारमाध्यम डेली स्टारले उल्लेख गरेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस