युएईमा दुई नेपालीमा कोरोनाको संक्रमण
युएईमा रहेका दुई नेपालीमा कोरोनाको संक्रमण पाइएको छ । भएको छ। युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयका अनुसार २ नेपाली सहित १४ जनामा कोरोना भाइरसको संक्रमण भएको रोइटर्सले उल्लेख गरेको छ । कोरोना संक्रमण हुनेमा चार जना युएई, तीन जाना इटालियन, दुई जना बंगलादेश, दुई जना नेपाली रहेका छन्। यस्तै रसियन, भारतीय र सिरियन एक एक जनामा संक्रमण भेटिएको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस