UPDATE:चीनमा क्वारेन्टाइन बनाइएको होटेल भत्किँदा मर्नेको संख्या १८ पुग्याे

चीनमा क्वारेन्टाइन बनाइएको होटेल भत्किँदा मर्नेको संख्या १८ पुगेको भएको छ । शनिवार स्थानीय समय अनुसार राती साँढे सात बजे करोनाभाइरसको क्वारेन्टाइनको रूपमा प्रयोग गरिएको एउटा होटेल भत्किएपछि १८ व्यक्तिको मृत्यु भएको चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ।
चीनको दक्षिण पूर्वमा रहेको फुजीयान प्रान्तको ग्वान्जाउमा ८० जना रहेको होटेल स्थानीय समय अनुसार शनिवार बेलुकी साँढे सात बजे भत्किएको थियो ।
भत्किएको होटेलबाट ९ जना भाग्न सफल भएका थिए । भने अन्य १२ जना अझै हराइरहेको बताइको छ ।
कोरोना भाइरसको महामारी पछि सिन्जीया होटेललाई क्वारेन्टाइन बनाइएको थियो । जहाँ कोरोना भाइरस सङ्क्रमित सँग प्रत्यक्ष सम्पर्क गरेका ५८ व्यक्तिहरूलाई राखिएको थियो ।
यस्तै होटेलमा १६ जना कर्मचारी र ६ जना गेस्ट रहेको बताइएको छ ।
याे पनि हेर्नुहाेस्
चीनमा क्वारेन्टाइन बनाइएको होटेल भत्किँदा १० जनाको मृत्यु
चीनमा अर्को विपत्ति, क्वारेन्टाइन बनाइएको होटेल भत्कियो, ७० भन्दा बढी पुरिए
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस