इरानमा थप ६३ को मृत्यु, कारोनाका कारण मर्नेको सङ्ख्या ३ सय ५४ पुग्यो
इरानमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ सय ५४ पुगेको छ । बुधवार ६३ जनाको ज्यान गएपछि मर्नेको सङ्ख्या बढेको हो । इरानमा कोरोना भाइरसका कारण बुधवार सम्म ९हजार जना सङ्क्रमित भएका छन् । आज बुधवार मात्रै ९सय ५४ जना थप कोरोना भाइरसका बिरामी पाइएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस