UPDATE:चीनमा क्वारेन्टाइन बनाइएको होटेल भत्किँदा मर्नेको संख्या २९ पुग्याे
चीनमा क्वारेन्टाइन बनाइएको होटेल भत्किँदा मर्नेको संख्या २९ पुगेको भएको छ । शनिवार स्थानीय समय अनुसार राती साँढे सात बजे करोनाभाइरसको क्वारेन्टाइनको रूपमा प्रयोग गरिएको एउटा होटेल भत्किएपछि २९व्यक्तिको मृत्यु भएको चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ।
चीनको दक्षिण पूर्वमा रहेको फुजीयान प्रान्तको ग्वान्जाउमा ८० जना रहेको होटेल स्थानीय समय अनुसार शनिवार बेलुकी साँढे सात बजे भत्किएको थियो ।
पाँच दिने उद्दार अभियानका क्रममा सम्पूर्ण ७१ जनाको पहिचान भएको सरकारी मिडियाले बताएका छन् ।
कोरोना भाइरसको महामारी पछि सिन्जीया होटेललाई क्वारेन्टाइन बनाइएको थियो । जहाँ कोरोना भाइरस सङ्क्रमित सँग प्रत्यक्ष सम्पर्क गरेका ५८ व्यक्तिहरूलाई राखिएको थियो ।
यस्तै होटेलमा १६ जना कर्मचारी र ६ जना गेस्ट रहेको बताइएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस