इरानमा ७५ को मृत्यु, कारोनाका कारण मर्नेको सङ्ख्या ४ सय २९ पुग्यो
इरानमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ४ सय २९ पुगेको छ । आज बिहीवार मात्र ७५ जनाको ज्यान गएपछि मर्नेको सङ्ख्या बढेको हो । इरानमा कोरोना भाइरसका कारण बिहीवार दिउँसो सम्म १० हजार ७५ जना सङ्क्रमित भएका छन् । आज मात्रै १ हजार ७५ जना थप कोरोना भाइरसका बिरामी पाइएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस