स्पेनमा कोरोना कहर: २९ जनाको मृत्यु
कोरोना भाइरसका कारण स्पेनमा आज २९ जनाको मृत्यु भएको छ । युरोपमा बढ्दो महामारीका बिच आज स्पेनमा एकै दिन धरै सङ्ख्यामा ज्यान गएको हो । यो सँगै स्पेनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ८४ पुगेको छ ।आज बिहीबार एकै दिन कोरोना भाइरसका ७ सय २६ सङ्क्रमित थपिएका छन् भने जम्मा सङ्क्रमित व्यक्तिको सङ्ख्या ३ हजार ३ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस