ब्राजिलका राष्ट्रपतिलाई कोरोना भाइरसको सङ्क्रमण
ब्राजिलका राष्ट्रपति लाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । राष्ट्रपति जाएर वोल्सोनारोलाई कोरोना भाइरसको सङ्क्रमण भएको हो । स्थानीय मिडियाका अनुशार राष्ट्रपति वोल्सोनारो लाई कोरोना भाइरसको सङ्क्रमण भएको बताइएको छ ।
पछिल्लो समय कोरोना भाइरसबाट हाइ प्रोफाइल व्यक्तिहरू समेत सङ्क्रमित हुँदै गएका छन् ।
बोलोसनोको प्रेस सल्लाहका फाबियो वागर्तेनलाई पनि भाइरसको संक्रमण भएको छ। अघिल्लो हप्तामात्रै राष्ट्रपति बोलसेनारोले अमेरिकि राष्ट्रपति डोनाल्डट्रम्पलाई भेटेका थिए ।
बोल्सेनारोलाईकोरोना भाइरस भएपछि ट्रम्पलाई पनि कोरोना को संक्रमण भएको आशंका गरीएको छ । तर ट्रम्पका प्रेस सल्लाहकारले राष्ट्रपति ट्रम्प लाई कोरोना संक्रमण नभएको र कोरोना भाइरसको परिक्षण गर्नु नपर्ने बताएका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस