कोरोना कहरः स्पेनमा आपतकाल घोषणा
कोरोना भाइरसको संक्रमण ह्वात्तै बढे पछि स्पेनमा आपतकाल घोषणा गरिएको छ । कोरोना भाइरसको संक्रमण उच्च दरमा बढेपछि सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको हो । स्पेनमा हाल सम्म १ सय २० जनाको मृत्यु भइसकेको छ भने शुक्रबार मात्रै थप १ हजार ६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । हाल सम्म स्पेनमा ४ हजार ४२ जना कोरोना भाइरस संक्रमित रहेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस