• जीवनशैली | Jiwanshaili
  • काेराेनाबाट १४५ राष्ट्रमा संक्रमण, कुन महादेशमा कति ?( तालिका सहित)


    कोरोना भाइरस मार्च १३ अर्थात् फागुन ३० सम्म विश्वका १४५ राष्ट्र र एक पानी जहाजमा सङ्क्रमण फैलिएको छ । मानव बस्ती भएका विश्वका छ महादेशमै कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    हाल सम्म विश्वमा १ लाख ५४ हजार ६ सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ भने ५ हजार ४ सय ३६ जनाको ज्यान गई सकेको छ । कोरोना भाइरसबाट सबै भन्दा बढी युरोप का ४६ राष्ट्र सङ्क्रमित भएका छन् ।

    यसै गरी एसिया ४१ राष्ट्र, उत्तर अमेरिकाका २२ राष्ट्र, अफ्रिकाका २० राष्ट्र, दक्षिण अमेरिका का १३ राष्ट्र र अस्ट्रेलिया ओसियानाका ३ राष्ट्र सङ्क्रमण भएका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस