• जीवनशैली | Jiwanshaili
  • कोरोना कहर: स्पेनमा आपतकाल घोषणा


    कोरोना भाइरसको संक्रमण बढेपछि स्पेनमा आपतकाल घोषणा गरीएको छ । शनिबार देखि स्पेन सरकारले संक्रमण रोकथामका लागि भन्दै मुलुकभर आपतकालको घोषणा गरेको हो ।

    भाइरसको प्रकोप बढेसँगै सरकारले आपतकालीन अवस्थामा बाहेक भ्रमण गर्न तथा सार्वजनिक भेला गर्न रोक लगाएको छ । प्रधानमन्त्री पेड्रो सान्चेसले मानिसहरुलाई घरमै बस्न र अनुमति लिएर मात्र महत्वपूर्ण यात्रामा जान आग्रह गरेका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस