कोरोना कहरः स्पेनमा मंगलबार लियो १६७ जनाको ज्यान

चैत्र ४,२०७६ ।
कोरोना भाइरसका कारण स्पेनमा आज मंगलबार एकै दिन १ सय ६७ जनाको ज्यान गएको छ । यसैगरी स्पेनमा एकै दिन १ हजार ४ सय ६७ जनामा कारोना भाइरसको संक्रमण देखिएको छ । यो संगै स्पेनमा कोरोना भाइरसको संक्रमितको संख्या ११ हजार ४ सय ९ पुगेको छ । हाल सम्म स्पेनमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५०९ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस