कोभिड-१९ बाट अमेरिकामा थप २३ जनाको मृत्यु, ६ हजार ४४१ संक्रमित
चैत ५,२०७६ ।
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरसले एकै दिन अमेरिकामा थप २३ जनाको मृत्यु भएको छ। भने मंगलबार मात्र ४ सय ७ जनामा यसको संक्रमण देखिएको छ।
यसैगरि, कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म ६ हजार ४ सय ४१ जना संक्रमित छन्। भने १ सय ९ जनाको ज्यान गइसकेको छ। योसँगै, कोरोनाले विश्वमा १ लाख ९८ हजार २ सय २४ जना संक्रमित भएका छन्। भने ७ हजार ९ सय ६५ जनाले ज्यान गुमाइसकेका छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस