सरकारले सिमित प्रतिवन्ध गरेकाे भाेलिपल्ट बानेश्वरदेखि दरबारमार्गसम्म यस्ताे देखियाे (फाेटाेफिचर)
चैत्र ६ , काठमाडाै । नेपाल सरकारले काेराेना महामारीकाे प्रभाव राेक्न स्कुल, कलेज, सिनेमा हल, भेला तथा अनावश्यक आवत जावतमा प्रतिवन्ध लगाएकाे भाेलिपल्ट बानेश्वरदेखि दरबारमार्गसम्मकाे सडकमा निकै कम सवारी चाप देखियाे ।
सडकमा आवत जावत गर्ने मानिसकाे सख्या पनि निकै कम देखिन्थ्याे । कस्ताे देखियाे त सडककाे अवस्था ? फाेटाेफिचर


















क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस