इरानमा बिहीबार थप १ सय ४९ को ज्यान गयो, १८ हजारमा कोरोनाको सङ्क्रमण
इरानमा कोराना भाइरसको सङ्क्रमणबाट बिहीबार १ सय ४९ जनाको ज्यान गएको छ । यो सँगै इरानमा संत्रमित हुनेको सङ्ख्या बढेर १८ हजार ४ सय ७ पुगेको छ ।
बिहीबार मात्रै इरानमा १ हजार ४६ जनामा भाइरसको सङ्क्रमण पाइएको छ । इरानमा हाल सम्म १ हजार २ सय ८४ जनाको कोरोना भाइरसको कारण ज्यान गइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस