स्पेनमा आज बिहिबार एकै दिन १ सय ६५ जनाको मृत्यु
कोरोना भाइरसका कारण स्पेनमा आज बिहिबार एकै दिन १ सय ६५ जनाको ज्यान गएको छ । यसैगरी स्पेनमा एकै दिन २ हजार ६ सय २६ जनामा कारोना भाइरसको संक्रमण देखिएको छ । यो संगै स्पेनमा कोरोना भाइरसको संक्रमितको संख्या १७ हजार ३ सय ९५ पुगेको छ । हाल सम्म स्पेनमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८०६ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस