• जीवनशैली | Jiwanshaili
  • भारतमा कोरोना कारण मृत्यु हुनेको सङ्ख्या ४ पुग्यो,१९ राज्यमा सङ्क्रमण (तालिका सहित)


    भारतमा कोरोना कारण मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ । हाल सम्म भारतको १९ राज्यमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । आज बिहीबार पन्जाब राज्यमा एक जनाको ज्यान गए पछि कोरोना भाइरसबाट ज्यान जानेको सङ्ख्या ४ पुगेको हो ।


    भारतमा सबै भन्दा बढी कोरोना भाइरस सङ्क्रमण महाराष्ट्रमा देखिएको छ । महाराष्ट्रमा हाल सम्म ४४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । भने एक जनाको ज्यान गएको छ । यस्तै डिल्ली र कनार्टका मा पनि एक एक जनाको ज्यान गएको छ । भारतमा हाल सम्म काेराेना भाइरसबाट १ सय ४४ जना संक्रमित भइसकेका छन् ।

    विश्वव्यापी महामारीको प्रकोपको रूप लिएको कोभिड-१९ कारण बिहीबार ३० देशका ४ सय ३४जनाको ज्यान गएको छ भने मृत्यु हुनेको सङ्ख्या ९ हजार ३ सय ७७ पुगेको छ ।

    S. No.Name of State / UTTotal Confirmed cases (Indian National)Total Confirmed cases ( Foreign National )Cured/
    Discharged/Migrated
    Death
    1Andhra Pradesh2000
    2Chattisgarh1000
    3Delhi11131
    4Haryana31400
    5Karnataka14001
    6Kerala25230
    7Maharashtra44301
    8Odisha1000
    9Pondicherry1000
    10Punjab2001
    11Rajasthan5230
    12Tamil Nadu2010
    13Telengana4210
    14Union Territory of Chandigarh1000
    15Union Territory of Jammu and Kashmir4000
    16Union Territory of Ladakh8000
    17Uttar Pradesh18190
    18Uttarakhand1000
    19West Bengal1000
    Total number of confirmed cases in India148 25 20 4

    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस