कोरोना भाइरसविरुद्ध भारतमा जनता कर्फ्यू
कोरोना भाइरसविरुद्ध भारतमा जनता कर्फ्यू घोषणा गरिएको छ ।आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार विहान ७ बजेदेखि साँझ ६ बजेसम्म जनता कर्फ्यू घोषणा गरेका हुन ।उनले जनताको नाममा सम्बोधन गर्दै कर्फ्यूमा कोही पनि नागरिक घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।
सबै नागरिकलाई कोरोना भाइरसको संक्रमणको समयमा आफ्नो एक ख्याल राख्न प्रधानमन्त्री मोदीले आह्वान गरेका छन् । उहाँले पहिले झैँ बजारमा वा घुम्ने नजान पनि आग्रह गरेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस