कोरोनाबाट अमेरिकामा एकैदिन थप ६१ जनाको मृत्यु, १३ हजार बढी संक्रमित

चैत ७,२०७६ ।
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरस कोभिड-१९ ले एकै दिन अमेरिकामा थप ६१ जनाको मृत्यु भएको छ। भने बिहीबार मात्र ४ हजार ६ सय ६ जनामा यसको संक्रमण देखिएको छ।
यसैगरि, कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म १३ हजार ८ सय ६५ जना संक्रमित छन्। भने २ सय ११ जनाको ज्यान गइसकेको छ।
योसँगै, कोरोनाले विश्वमा २ लाख ४४ हजार ९ सय ७९ जना संक्रमित भएका छन्। भने १० हजार ३५ जनाले ज्यान गुमाइसकेका छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस