चीनमा भन्दा इटलीमा धेरै मानिसको मृत्यु
कोरोनाका कारण चीनमा भन्दा इटलीमा धेरै ब्यक्तिको ज्यान गएको छ । बिहीबार इटलीमा थप ४ सय २७ को ज्यान गएसँगै चीनभन्दा इटलीमा बढीको ज्यान गएको हो चीनमा हालसम्म ३ हजार २ सय ४८ मानिसको मृत्यु भएकोमा इटलीमा ३ हजार ४ सय ५ पुगेको छ ।
हिजो बिहीबारसम्म विश्वका १७९ देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा १० हजार ३५ जनाको मृत्यु भएको छ। भने २ लाख ४४ हजार ९ सय ७९ जना संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस