कोरोनाले एकै दिन थपिए विश्वभर २६ हजार संक्रमित

विश्व ब्यापी महामारीको रूप लिएको कोरोना भाइरसका कारण एकै दिन विहिबार २६ हजार भन्दा बढीमा संक्रमण पाईएको छ । विहिबार एकै दिन १ हजार ९७ जनाको ज्यान लिएको छ । भने २६ हजार ७ सय ९० जनामा नोवल कोरोना भाइरसबाट संक्रमित भएका छन् । विहिबार १ सय ३१ देशका मानिसहरुमा कोरोना भाइरसबाट संक्रमित भएका हुन् । हिजो बिहीबारसम्म विश्वका १७९ देश तथा अधिन्स्थ क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा १० हजार ३५ जनाको मृत्यु भएको छ। भने २ लाख ४४ हजार ९ सय ७९ जना संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस