इरानमा थप १ सय ४९ को मृत्यु

इरानमा कोराना भाइरसको सङ्क्रमणबाट शुक्रबार १ सय ४९ जनाको ज्यान गएको छ । यो सँगै इरानमा संक्रमित हुनेको सङ्ख्या बढेर १९ हजार ६ सय ४४ पुगेको छ ।
शुक्रबार मात्रै इरानमा १ हजार २ सय ३७ जनामा भाइरसको सङ्क्रमण पाइएको छ । इरानमा हाल सम्म १ हजार ४ सय ३३ जनाको कोरोना भाइरसको कारण ज्यान गइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस