चैत १० देखि लामो दुरीका सवारी बन्द
सरकारले देशभर चल्ने लामो दुरीका सवारी बन्द गर्ने निर्णय गरेको छ । आज देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १० देखि लामो दूरीका यातायात बन्द गरिने जनाएका हुन् ।कोरोना भाइरस नियन्त्रणका लागिसबै एक जुट हुन प्रधानमन्त्री ओलीले आह्वान गरेका छन् ।
कोरोनाभाइरसको जोखिमबारे राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमण नियन्त्रणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्।
चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने प्रधानमन्त्रीले घोषणा गरेका छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस