कोरोनाबाट इटालीमा एकै दिन ६२७ र स्पेनमा २६२ जनाको मृत्यु
चैत ८, २०७६
कोरोनाको इटालीमा यतिबेला भयावहको अवस्था सृजना गरेको छ। इटालीमा कोरोनाका कारण ज्यान जानेको संख्या चीनको तुलनामा चारगुणा बढी रहेको छ। इटालीमा एकैदिन शुक्रबार ६२७ जनाको मृत्यु भएको छ भने ५ हजार ९८६ जना संक्रमित छन्।
यस्तै, इटाली पछि सबैभन्दा बढी असर स्पेनलाई भएको छ। स्पेनमा शुक्रबार मात्र कोरोनाबाट २६२ जनाको ज्यान गएको छ भने ३ हजार ४ सय ४३ जना संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस