स्पेनमा विगत २४ घण्टामा २ सय ३३ जनाको मृत्यु

कोरोना भाइरसका कारण स्पेनमा विगत २४ घण्टामा २ सय ३३ जनाको ज्यान गएको छ । यसैगरी स्पेनमा एकै दिन ३ हजार ३ सय ५५ जनामा कारोना भाइरसको संक्रमण देखिएको छ । यो संगै स्पेनमा कोरोना भाइरसको संक्रमितको संख्या २४ हजार ९ सय २६ पुगेको छ । हाल सम्म स्पेनमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३ सय २६ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस