कोरोनाले फ्रान्समा एकै दिन १ सय १२ जनाको ज्यान लियाे

विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० ले फ्रान्समा एकै दिन १ सय १२ जनाको ज्यान लिएको छ । फ्रान्समा कोरोना भाइरसबाट एकै दिन १ हजार ८ सय ४७ जना संक्रमित भएका छन् । हिजो शनिबारसम्म फ्रान्समा ५ सय ६२ जनाको मृत्यु भएको छ । फ्रान्समा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या १४ हजार ४ सय ५९ पुगेको छ ।
हाल सम्म विश्वका १ सय ८८ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा १३ हजार १७ जनाको मृत्यु भएको छ। भने ३ लाख ६ हजार ६ सय ७७ जना संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस