बिहारमा कोरोना भाइरसले एकको ज्यान लियाे
भारतमा कोरोना भाइरसका कारण थप एक जनाको ज्यान गएको छ । प्राप्त जानकारीका अनुसार पटनाको राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्यूट ९आरएमआरआई० का दुई बिरामीको परीक्षण रिपोर्टमा सकारात्मक रिपोर्ट आएको छ। यस मध्ये एक जनाको मृत्यु भएको छ।
स्वास्थ्य विभागका प्रमुख सचिव संजय कुमारका अनुशार मृतकको अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स०, पटनामा उपचार भइरहेको थियो। उनी मुंगेर जिल्लाका निवासी थिए र हालसालै कतारबाट फर्केका थिए। यद्यपि यस अवस्थामा स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव र आरएमआरआईका निर्देशकको भनाइ फरक छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस