इरानमा आइतबार थप १२९ जनाको मृत्यु
इरानमा नोवल कोरोना भाइरसका कारण आइतबार थप १ सय २९ जनाको मृत्यु भएको छ । इरानको स्वास्थ्य मन्त्रालयका अनुशार आइतबार १ हजार २८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । विश्व व्यापी महामारी को प्रकोपको रूप लिएको कोरोना भाइरसका कारण इरानमा हाल सम्म १ हजार ६ सय ८५ जनाको ज्यान गइसकेको छ । यस्तै काेरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेर २१ हजार ६ सय ३८ पुगेको छ ।
इरानमा हाल सम्म ७ हजार ९ १३ जना कोरोना संक्रमित उपचार पछि घर फर्किसकेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस