वीरगन्जका व्यापारीलाई कोरोना संक्रमण नभएको पुष्टि (रिपोर्ट सहित)
कोरोना भाइरसको आशंका गरिएका वीरगन्जका एक व्यापारीलाई संक्रमण नभएको पुष्टि भएको छ। पटनामा उनको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो।
व्यापारीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि भारतको पटनास्थित पटना मेडिकल कलेज एण्ड हस्पिटलमा भर्ना गरिएको छ। आशंका गरिएका व्यवसायीलाई वीरगञ्जकै गण्डक अस्पतालले पटना रिफर गरेको थियो।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस