कोरोनाले फ्रान्समा एकै दिन १ सय १२ जनाको ज्यान लियो

चैत्र १०, २०७६। सोमबार
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड९१९० ले फ्रान्समा एकै दिन १ सय १२ जनाको ज्यान लिएको छ । फ्रान्समा कोरोना भाइरसबाट एकै दिन १ हजार ५ सय ५९ जना संक्रमित भएका छन् । हिजो आइतबारसम्म फ्रान्समा ६ सय ७४ जनाको मृत्यु भएको छ । फ्रान्समा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या १६ हजार १८ पुगेको छ ।
हाल सम्म विश्वका १ सय ९२ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा १४ हजार ६ सय ११ जनाको मृत्यु भएको छ। भने ३ लाख ३६ हजार ६ सय ३८ जना संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस