चिनिया डाक्टरहरुलाई इटालीमा राष्ट्रिय गान बजाएर स्वागत

इटाली पुगेको चिनिया डाक्टरहरुलाई इटालीको राष्ट्रिय गान बजाएर स्वागत गरिएका भिडियो सार्वजनिक भएका छन् ।
पछिल्लो समय इटाली कोरोना संक्रमणबाट सर्वाधिक प्रभावित देश बनेको छ । चीनमा भन्दा पनि धेरै संख्यामा इटालीका मा कोरोना संक्रमणका कारण मृत्यू भईसकेको छ ।
अमेरिका लगायत पश्मिा विश्वमा यो संक्रमणले आम जीवन त्रस्त बनेको छ भने राज्यालाई संक्रमण नियन्त्रण गर्न हम्मे हम्मे परेको छ ।
चीनले संक्रमण विरुद्ध प्रभावकारी कदम चालेर संक्रमणलाई न्युनतम बिन्दुमा झारेपछि चिनिया स्वास्थयकर्मीहरुले र संक्रमण नियन्त्रणमा चीनले चालेको कदमको तारिफ भैरहेको छ । अहिले चिनिया स्वास्थ्यकर्मीहरु विश्वका अन्य संक्रमणको महामारी फैलिएका देशहरुमा गएर संक्रमण नियन्त्रणमा सहयोग गर्न पुगेका छन् ।
यसरी अन्य देशमा पुगेका चिनिया स्वस्थकर्मीहरुको टोलीलाई अन्य देशमा स्वागत गरिएको छ ।
इटालीमा पनि गत विहिबारनै ३ सय स्वास्थकर्मी र ठुलो मात्रमा स्वास्थ्य सामाग्रीसहित चिनिया टोली पुगेको थियो । अहिले चिनिया टोली उपचारकालागि पुग्ने गरेको ठाउँमा इटालीको राष्ट्रिय गान बजाएर र ताली बजाएर उनीहरुको स्वागत गरिदै छ ।
याे पनि हेर्नुहाेस्
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस