लक डाउनकाे पहिलाे दिनः नयाँ बसपार्क देखि दरवारमार्ग सम्म यस्ताे देखियाे (फाेटाेफिचर)
सरकारले आज देखि लामो दुरीका सवारी साधन बन्दको घोषणा गरे सँगै काठमाडौँको नयाँ बसपार्क कलङ्की बल्खु कोटेश्वर लगायतका स्थानहरुमा सुनसान देखिएको छ ।

काठमाडौँको नयाँ बसपार्कमा सवारी साधनको चहलपहल छैन भने काउन्टरहरु सुनसान रहेको छ । बजारका चोक सडक हरूमा केही निजी सवारी तथा सार्वजनिक सवारीहरू फाट्टफुट्ट रूपमा चले पनि निक्कै पातलो देखिएको छ ।

सधैँ भिडभाड तथा जाम हुने दरबारमार्ग लैनचौर, बानेश्वर, माइतीघर,सिंहदरबार कोटेश्वर लगायतका क्षेत्र खालि देखिएका छन् ।

भने पैदल यात्री केही फाटफुट देखिएका छन् भने चोकमा ट्राफिक प्रहरीहरू काम विहीन भएका छन् ।

नयाँ बसपार्क देखि दरवारमार्ग सम्म यस्ताे देखियाे
















क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस