• जीवनशैली | Jiwanshaili
  • सोमबार स्पेनमा एकै दिन ४१० जनाको मृत्यु


    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट सोमबार स्पेनमा एकै दिन ४१० जनाको ज्यान गएको छ । पछिल्लो समय स्पेनमा सङ्क्रमितको सङ्ख्या बढी रहेको अवस्थामा आज यतिको सङ्ख्यामा मृत्यु भएको हो ।

    यो सँगै स्पेनमा हाल सम्म २ हजार १ सय ८२ जनाको ज्यान गएको छ । सोमबार स्पेनमा ४ हजार ३ सय २१ जना व्यक्तिमा नयाँ सङ्क्रमण पार्ईएको छ । स्पेनमा ३३ हजार ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस