कन्चनपूरमा पनि सयाैँ नेपाली अलपत्र
कन्चनपूरमा पनि सयाैँ नेपाली अलपत्र परेका छन्मर ।भारतका विभिन्न गन्तव्यबाट नेपाल आउने हजार भन्दा बढी नेपालीलाई सिमा पारी रोकिराखेको अवस्था छ । गड्डाचौकि सीमा बाट करिब १५ किलोमिटरको दुरीको जङ्गलमा भारतीय प्रहरीले नेपालीहरूलाई रोकी राखेको हो । त्यहाँ रहेका नेपाली मध्ये साना बालबालिका समेत रहेको बताइएको छ ।
भारतीय प्रहरीले नेपाली प्रशासनले अनुमति दिए सीमा सम्म जान दिने कुरा बताएको छ । यदि सबै नेपाली नेपालमा ल्याइए ठुलाे संख्यामा क्वारेन्टाइनकाे अवश्यकता पर्ने देखिएको हाे ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस