स्पेनमा थप ३८५ जनाको मृत्यु
चैत्र ११, २०७६
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट मंगलबार स्पेनमा थप ३८५ जनाको ज्यान गएको छ । पछिल्लो समय स्पेनमा सङ्क्रमितको सङ्ख्या बढी रहेको अवस्थामा आज यतिको सङ्ख्यामा मृत्यु भएको हो ।
यो सँगै स्पेनमा हाल सम्म २ हजार ६ सय ९६ जनाको ज्यान गएको छ । मंगलबार स्पेनमा ४ हजार ५ सय ३७ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ । स्पेनमा ३९ हजार ६ सय ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस