अमेरिकामा मृत्यु हुनेको संख्या ६ सय ९८ पुग्याे
चैत्र १२, २०७६ । काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिका मा मृत्यु हुनेको संख्या ६ सय ९८ पुगेको छ । बिगत २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको छ । यो संगै अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या ५३ हजार ६ सय ९ पुगेको छ । मंगलबार मात्रै ९ हजार ८ सय ७५ जनामा काेराेना भाइरसकाे संक्रमण पाइएकाे छ ।
संक्रमितमध्ये सय ७८ जना उपचारपछि निको भएका छन् भने ५२ हजार ५सय ३३ जना उपचाररत छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस