• जीवनशैली | Jiwanshaili
  • अफ्रिकाको ४६ देशमा कोरोना, १५ देशका ६५ जनाको मृत्यु (तालिका सहित)


    विश्वको मानव वस्ती भएका ६ ओटै महादेशमा कोरोना भाइरसको महामारी फैलिएको छ । विश्व भरका १९७ देश तथा क्षेत्रमा ४ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ । सिंगो अफ्रिकाका ४६ देशमा कोरोना भाइरसको संक्रमण फैलैको छ । हाल सम्म अफ्रिकामा २ हजार २ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

    समाचार तयार पार्दा सम्म अफ्रिकाका १५ देशका ६५ जनाकाे मृत्यु भएकाे छ । सबै भन्दा बढी इजिप्टमा २० जनाकाे ज्यान गएकाे छ ।यस्तै अल्जेरियामा १९ जनाकाे ज्यान गएकाे छ । अन्य बाँकी देशमा संक्रमितकाे संख्या यस्ताे रहेकाे छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस