नेपालमा फेरि भेटियो कोरोना संक्रमित
नेपालमा कोभिड १९ अर्थात कोरोना भाइरसको नयाँ संक्रमित व्यक्ति फेला परेका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले केन्द्रिय प्रयोगशालामा जाँचका लागि पठाएको नमुनामा पोजेटिभ रिपोर्ट आएसंगै हालसम्म नेपालमा संक्रमितको संख्या तीन पुगेको छ ।
अस्पतालले हालसम्म शंकास्पद ६ सय ८७ जनाको स्वास्थ्य परीक्षण गरेकोमा जसमध्ये एक जना निको भइसकेका छन् भने, २ जना उपचाररत छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस