इरानमा थप १ सय ४३ जनाकाे मृत्यु

चैत्र १२, २०७६
विश्वव्यापी महामारीको प्रकोपको रुपमा फैलिएको नोवल कोरोना भाइरसका कारण इरानमा थप १ सय ४३ जनाको ज्यान गएको छ । इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुशार १ हजार ९ सय ६२जना नयाँ संक्रमित थपिएका छन् ।
इरानमा हाल सम्म २ हजार ७७ जनाको ज्यान गइसकेको छ । हाल सम्म इरानमा २७ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस