फ्रान्समा एकै दिन २ सय ३१ जनाको मृत्यु
चैत्र १३, २०७६। बिहिबार।
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० ले फ्रान्समा एकै दिन २ सय ३१ जनाको ज्यान लिएको छ । फ्रान्समा कोरोना भाइरसबाट एकै दिन २ हजार ९ सय २९ जना संक्रमित भएका छन् । हिजो मंगलबार सम्म फ्रान्समा १३ सय ३१ जनाको मृत्यु भएको छ । फ्रान्समा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या २५ हजार २ सय ३३ पुगेको छ ।
यो संगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार १ सय ८५ पुगेको छ । बिगत २४ घण्टामा २ हजार २ सय ९१ जनाको मृत्यु भएको छ । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ४ लाख ४८ हजार ५सय ७ ७ पुगेको छ । एकै दिन विश्वका ४६ हजार३ जनामा कोरोना भाइरसकोे सक्रमण फेला परेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस