• जीवनशैली | Jiwanshaili
  • इरानमा थप १ सय ५७ जनाको ज्यान गयाे


    चैत्र १३, २०७६चैत्र १२, २०७६

    विश्वव्यापी महामारीको प्रकोपको रुपमा फैलिएको नोवल कोरोना भाइरसका कारण इरानमा थप १ सय ५७ जनाको ज्यान गएको छ । इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुशार २ हजार ३ सय ८९ जना नयाँ संक्रमित थपिएका छन् ।
    इरानमा हाल सम्म २ हजार २ सय ३४ जनाको ज्यान गइसकेको छ । इरानमा २९ हजार ४ सय ६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस