अमेरिकामा कोरोनाको महामारी: चीनलाई पनि उछिन्यो, ८५ हजार भन्दा बढी संक्रमित

पछिल्लो समय अमेरिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या लाई हेर्ने हो भने अमेरिका विश्वकै सबै भन्दा बढी कोरोना भाइरस सङ्क्रमित रहेको देश बनेको छ । यो समाचार तयार पार्दा सम्म चीनलाई समेत उछिन्दै अमेरिका पहिलो कोरोना सङ्क्रमित बढी भएको देश बनेको छ । हाल सम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ८५ हजार २ सय ६८ पुगेको छ ।
अमेरिकामा हाल सम्म १ हजार २ सय ९३ जनाको ज्यान गइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस