बेलायतका प्रधानमन्त्रीलाई काेराेना संक्रमण
बेलायतक प्रधानमन्त्री बाेरिस जाेन्सनलाई पनि काेराेना संक्रमण भएकाे छ । ट् विट मार्फत आफुलाई काेराेना संक्रमण भएकाे बताउँदै बेलायती प्रधानमन्त्रीले अब घरैबाट काम गर्ने जनाएका छन् ।
उनले अहिले आफुलाई हल्का किसिमकाे संक्रमण मात्र देखिएकाे जनाएका छन् । साधारण लक्षण देखिए पछि प्रमुख स्वास्थ्य सल्लाहकारकाे सल्लाहमा परिक्षण गराउँदा काेरानाे पाेजेटिभ देखिएकाे उनले जनाएका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस