बेलायतका प्रधानमन्त्री संगै स्वास्थ्यमन्त्री लाई पनि कोरोना

बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्यमन्त्री ह्यानककले एक ट्विट गर्दै आफूमा कोरोना भाइरस देखिएको जानकारी दिएका हुन्।
शुक्रबारै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। प्रधानमन्त्री बोरिसलाई कोरोना देखिएसँगै आफ्नो पनि परीक्षण गर्नुपर्ने सल्लाह बमोजिम जाँच गराएको र संक्रमण देखिएको स्वास्थ्यमन्त्री ह्यानककले बताएका छन्। ह्यानकक अहिले सेल्फ आइसोलेसनमा बसिसकेका छन्। उनले आफ्नो कार्यभार घरबाटै निर्वाह गर्ने पनि जानकारी दिएका छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस