• जीवनशैली | Jiwanshaili
  • अमेरिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ लाख नाघ्याे


    पछिल्लो समय अमेरिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ लाख नाघेको छ । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या लाई हेर्ने हो भने अमेरिका विश्वकै सबै भन्दा बढी कोरोना भाइरस सङ्क्रमित रहेको देश बनेको छ । यो समाचार तयार पार्दा सम्म अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख २ हजार ४ सय ६४ पुगेको छ ।अमेरिकामा हाल सम्म १ हजार ६ सय ७ जनाको ज्यान गइसकेको छ । गएको २४ घण्टामा मात्रैै १७ हजार २९ जनामा कोरोना भाइरसको संक्रमण पाईएको छ । यस्तै ३१२ जनाको ज्यान समेत गएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस