फ्रान्समा एकै दिन २ सय ९९ जनाको ज्यान गयाे
चैत्र १५, २०७६। शनिबार
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले फ्रान्समा एकै दिन २ सय ९९ जनाको ज्यान लिएको छ । फ्रान्समा कोरोना भाइरसबाट एकै दिन ३ हजार ८ सय ९ जना संक्रमित भएका छन् । हिजो शुक्रबारसम्म फ्रान्समा १ हजार ९ सय ९५ जनाको मृत्यु भएको छ ।
फ्रान्समा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या ३२ हजार ९ सय ६४ पुगेको छ ।
हाल सम्म विश्वका १ सय ९९ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा २७ हजार २ सय ५५ जनाको मृत्यु भएको छ। भने ५ लाख ९४ हजार ४ सय ८९ जना संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस