युकेमा एकै दिन १ सय ८१ जनाको मृत्यु

चैत्र १५, २०७६। शनिबार
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले युकेमा एकै दिन १ सय ८१ जनाको ज्यान लिएको छ । युकेमा कोरोना भाइरसबाट एकै दिन २ हजार ८ सय ८५ जना संक्रमित भएका छन् । हिजो शुक्रबारसम्म युकेमा ७ सय ९५ जनाको मृत्यु भएको छ ।
फ्रान्समा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या १४ हजार ५ सय ४३ पुगेको छ ।
हाल सम्म विश्वका १ सय ९९ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा २७ हजार २ सय ५५ जनाको मृत्यु भएको छ। भने ५ लाख ९४ हजार ४ सय ८९ जना संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस