इरानमा थप १ सय ३९ जनाको मृत्यु

चैत्र १५, २०७६
विश्वव्यापी महामारीको प्रकोपको रुपमा फैलिएको नोवल कोरोना भाइरसका कारण इरानमा थप १ सय ३९ जनाको ज्यान गएको छ । इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुशार ३ हजार ७६ जना नयाँ संक्रमित थपिएका छन् ।
इरानमा हाल सम्म २ हजार ५ सय १७ जनाको ज्यान गइसकेको छ । इरानमा ३५ हजार ४ सय ८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस