युकेमा काेराेनाले लियाे १ हजारकाे ज्यान, एकै दिन २ सय ६०काे मृत्यु

चैत्र १५, २०७६। शनिबार
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले युकेमा एकै दिन २ सय ६० जनाको ज्यान लिएको छ । युकेमा कोरोना भाइरसबाट एकै दिन २ हजार ५ सय ४६ जना संक्रमित भएका छन् । शनिबार सम्म युकेमा १ हजार सय १९ जनाको मृत्यु भएको छ ।
युकेमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या १७ हजार ८९ पुगेको छ ।
हाल सम्म विश्वका १ सय ९९ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस