• जीवनशैली | Jiwanshaili
  • अमेरिकामा गएको २४ घण्टामा मात्रै ५१५ जनाको ज्यान गयाे


    पछिल्लो समय अमेरिकामा गएको २४ घण्टामा मात्रै १९ हजार १ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पाईएको छ । यस्तै ५१५ जनाको ज्यान समेत गएको छ । सङ्क्रमितको सङ्ख्या १ लाख नाघेको छ । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या लाई हेर्ने हो भने अमेरिका विश्वकै सबै भन्दा बढी कोरोना भाइरस सङ्क्रमित रहेको देश बनेको छ । यो समाचार तयार पार्दा सम्म अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख २३ हजार ३ सय १३ पुगेको छ ।अमेरिकामा हाल सम्म २ हजार २ सय ११ जनाको ज्यान गइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस